६ जेष्ठ २०८१, आइतबार

Tag: एक्सनमा उत्रिए

एक्सनमा उत्रिए गृहमन्त्री श्रेष्ठ : भ्रष्टाचारीलाई नछाड्ने उद्घोष

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक्सनमा उत्रिएका छन् । गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारमा संलग्नहरुलाई नछाड्ने उद्घोष समेत गरेका छन् । आज बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले देशमा थुप्रै समस्या रहेकोमा