६ जेष्ठ २०८१, आइतबार

Tag: उम्मेद्वार

एमालेवाट उपसभामुखमा तुम्बाहाम्फेको उम्मेद्वारी

१ चैत, काठमाण्डौ । नेकपा एमालेले डा. शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखको उम्मेद्वार बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाम्फेलाई उम्मेद्वार बनाउने निर्णय गरेका थिए । संसद भवन पुगेर एमाले नेताहरुले तुम्बाहाम्फेको मनोनयन दर्ता गराएका छन् ।