५ जेष्ठ २०८१, शनिबार

Tag: उम्मेदवारको जरिवाना

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । स्थानीय तहका उम्मेदवारको जरिवाना माफी गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । स्थानीय तहको निर्वाचनपछि तोकिएको मितिमा निर्वाचन खर्च विवरण नबुझाएका दल तथा उम्मेदवारको जरिवाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्चमा आज बुधबार रिट परेको हो । अधिवक्ता