७ जेष्ठ २०८१, सोमबार

Tag: उमेशचन्द्र झा

काँग्रेसको वडा अधिवेशन क्रममा झडप हुँदा निर्वाचन अधिकृत झासहित ५ घाइते

सर्लाही । सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको छ । स्रोतका अनुसार झडपमा परी मतदान अधिकृत उमेशचन्द्र झासहित ५ जना घाइते भएका छन् । स्रोतका अनुसार मतदान अधिकृत झामाथि आक्रमण भएपछि प्रहरीसँग