५ जेष्ठ २०८१, शनिबार

Tag: उमेरले छेकेन विद्यालय जान

९० वर्षीय प्रेमबहादुर डाँगीलाई उमेरले छेकेन विद्यालय जान

तुलसीपुर, दाङ । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने