७ जेष्ठ २०८१, सोमबार

Tag: उपमहासचिव पद

नेकपा एमालेमा उपमहासचिव पद नै खारेज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपमहासचिव पद नै खारेज गर्ने प्रस्ताव गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ । बाधा अड्काउ फुकाउ आदेशलाई