६ जेष्ठ २०८१, आइतबार

Tag: उपमहानगरको भागबण्डा

गठबन्धनमा उपमहानगरको भागबण्डाको गाँठो अल्झियो जनकपुरमा

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा उपमहानगरपालिकाको भागबण्डाको गाँठो जनकपुरमा गएर अल्झिएको छ । यसअघि गठबन्धनमा महानगरपालिकाको भागबण्डको गाँठो भने पोखरामा अल्झिएको थियो । गठबन्धनका शीर्ष नेताहरूको हिजो मंगलबार राति अबेरसम्म बसेको बैठकले महानगरपालिका भागबण्डा गरेपनि उपमहानगरपालिकाबारे पनि सहमति जुट्न