२ जेष्ठ २०८१, बुधबार

Tag: उपनिर्वाचनमा विजयी

उपनिर्वाचनमा विजयी तीन जना सांसदहरुको शपथग्रहण आज

काठमाडौं । २०८० साल वैशाख १० गते भएको उपनिर्वाचनमा विजयी भएका तीन जना सांसदहको शपथग्रहण आज हुँदै छ । उपनिर्वाचनमा विजयी भएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ आज हुन लागेको हो । उपनिर्वाचनमा बारा क्षेत्र निर्वाचन क्षेत्र