५ जेष्ठ २०८१, शनिबार

Tag: उपदेश ग्रहण

बुद्धका उपदेश ग्रहणले राष्ट्रिय एकतामा बल पुग्छ : प्रदेश प्रमुख

कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको उपदेश ग्रहणले मात्र राष्ट्रिय एकतामा बल पुग्ने बताउनुभएको छ । आज ‘२५६५औँ बुद्धजयन्ती–२०७८’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले बौद्ध धर्मावलम्बी एवं समस्त नेपाली दाजुभाइ