५ जेष्ठ २०८१, शनिबार

Tag: उनको परिवार

३५ वर्षदेखि रामकृष्णको प्रतीक्षामा उनको परिवार

काठमाडौँ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि २८ वर्ष सङ्घर्ष गरेका रामकृष्ण द्विवेदीले प्रजातान्त्रिक आन्दोलनमा लाग्दा लाग्दै कमलपोखरीको घर नै गुमाए । विसं १९८६ को फागुनमा कमलपोखरीमा जन्मनुभएका रामकृष्ण १९ वर्षको उमेरमा विसं २००५ देखि नेपाली कांग्रेसमा सक्रिय भएका थिए