८ जेष्ठ २०८१, मंगलबार

Tag: उत्पादन बर्सेनि बढ्दै

अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै

मध्यविन्दु, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा