६ जेष्ठ २०८१, आइतबार

Tag: इरानका सर्वोच्च नेता

इरानमाथि अमेरिकाद्वारा लगाइएका सबै प्रतिबन्धहरु हटाउन इरानको माग

तेहरान । पश्चिमा मुलुकले इरानलाई सन् २०१५ को आणविक सम्झौताको पूर्ण पालनमा फिर्ता चाहन्छन् भने त्यस पहिले संयुक्त राज्य अमेरिकालाई सबै प्रतिबन्ध हटाउनदवाव दिनुपर्ने इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताउनुभएको छ । आइतवार इरानी राज्य सञ्चालित तस्निम समाचार एजेन्सीले