६ जेष्ठ २०८१, आइतबार

Tag: इन्द्रेणी कप्लेक्स

इन्द्रेणी कप्लेक्समा भएको आगलागीवाट साढे ३ करोडको क्षति

काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा आज आगलागी भएको छ । आगलागीबाट ३ करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीअनुसार इन्भर्टरबाट विद्युत सर्ट भएर