७ जेष्ठ २०८१, सोमबार

Tag: इन्डोनेसियाको संविधानसभा

इन्डोनेसियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पृष्ठभूमि : दोस्रो विश्वयुद्धको अन्त्य हुनु भन्दा अघि आफ्नो स्वतन्त्रताको आशा गर्दै केही हप्ताभित्रै संविधान तयार गर्नुपर्ने अवस्था उत्पन्न हुादा इन्डोनेसियाले संक्षिप्त संविधानको बाटो अपनाएको थियो । इन्डोनेसियामा सन् १९५५ संबिधानसभाको निर्वाचन भयो । नोभेम्बर १० सन् १९५६ देखि २