६ जेष्ठ २०८१, आइतबार

Tag: आर्थिक लगानी

सामान्य आर्थिक लगानी गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ

हरिकुमार राई, गाईघाट, २२ माघ । सामान्य आर्थिक लगानी गरेर पनि निरन्तर पेशामा आबद्ध हुन सके आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ, गाईघाटका भीमप्रसाद लिम्बू । विसं २०६१ मा इलामको माङसेबुङबाट उदयपुरको सदरमुकाम गाईघाटमा आएर २०६२