२ जेष्ठ २०८१, बुधबार

Tag: आम सर्वसाधारणका लागि निःशुल्क

आजदेखि वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क

काठमाडौँ । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्ले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि