७ जेष्ठ २०८१, सोमबार

Tag: आफैं उपस्थित

पल शाहको घोषणा : प्रहरीसामु आज आफैं उपस्थित हुन्छु

काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको