८ जेष्ठ २०८१, मंगलबार

Tag: आधुनिक कृषि

आधुनिक कृषि प्रणाली अपनाउँदै पाल्पाका कृषक

रामपुर, २२ भदौ । कृषि व्यवसायबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ पाल्पा रामपुरका कृषकहरू पम्परागत खेती प्रणाली त्यागेर आधुनिक प्रविधिलाई पछ्याउन थालेका छन् । परम्परागत कृषि प्रणालीले उनीहरुको आम्दानी बढ्ने नभई दैनिकी मात्र सञ्चालन हुने भएकाले यहाँका कृषकले कृषिकर्मबाटै