५ जेष्ठ २०८१, शनिबार

Tag: आधा घण्टाका लागि स्थगित

एमालेको अवरोधका कारण संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो । एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विषयलाई राजीनामा माग