६ जेष्ठ २०८१, आइतबार

Tag: आदिवासी जनजाति आयोग

संसदको बैठक फागुन ८ गते बस्ने गरी स्थगित, आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अर्को बैठक फागुन ८ गते दिउसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी गराएका हुन् । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा