५ जेष्ठ २०८१, शनिबार

Tag: आठ वियोग मुक्तक

आठ वियोग मुक्तक

खै किन घरीघरी । पूरा नयनभरि ॥ आइरहने याद, जो छैन वरिपरि ॥ 😭💔😭 हो छ‍ोडेर गए जस्तै लाग्दैन । मसँग नभए जस्तै लाग्दैन ॥ कति बोलाएँ बोल्नुहुन्न किन, आयो त्यो प्रलय जस्तै लाग्दैन ॥ 😭💔😭 बोलाए झैँ सुनेर अति