६ जेष्ठ २०८१, आइतबार

Tag: आजै टुंगिन्छ

मन्त्रालयको भागबण्डा आजै टुंगिन्छ : प्रधानमन्त्री प्रचण्ड

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयको भागबण्डा आजै टुंगिने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको भेटवार्तापछि संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच ओली