२ जेष्ठ २०८१, बुधबार

Tag: आजै आदेश आउने

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दामा आज बहस सकिएको हो । अदालतमा आज शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले