८ जेष्ठ २०८१, मंगलबार

Tag: आजदेखि सम्पन्न

यस वर्षको गाईजात्रा पर्व आजदेखि सम्पन्न

भक्तपुर । गत साउन २७ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजदेखि पूरा गरिएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको गाईजात्रा पर्व आज पुनःतलेजुको पूजा गरेपछि सम्पन्न भएको त्यहाँका मूल नाइके नरेन्द्रप्रसाद जोशीले