५ जेष्ठ २०८१, शनिबार

Tag: आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन

म्यादी प्रहरीका लागि आवेदन लिन सुरु, आवेदन बुझाउन युवाहरु आकर्षित

असोज २७, धनकुटा । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाले आवेदन लिन सुरु गरेको छ । निर्वाचनमा खटिने म्यादी प्रहरीलाई पनि प्रहरी जवान सरह पोशाक, तलव भत्ता र राशन उपलब्ध गराइने भएपछि धनकुटामा