६ जेष्ठ २०८१, आइतबार

Tag: आकाश उराँव

सुनसरीमा हराएका २ जना मृत अवस्थामा फेला

इनरुवा । सुनसरीमा आइतबारदेखि हराएका २ जना छुट्टाछुट्टै स्थानमा मृतावस्थामा आज फेला परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका-१ शान्ति चोकका पपुलाल उराँवका छोरा पाँच वर्षीय आकाश उराँव घर नजिकैको बाहुनी खोलामा मृतावस्थामा फेला परेका छन् । आइतबार दिउँसोदेखि घरबाट हराएको