५ जेष्ठ २०८१, शनिबार

Tag: आकस्मिक निरीक्षण

गृहमन्त्री श्रेष्ठ पुगे त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन् । त्रिभुवन विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन गृहमन्त्री श्रेष्ठ विमानस्थलको अनुगमन गरे भन्सार कार्यालय पुगेका हुन् । श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय