६ जेष्ठ २०८१, आइतबार

Tag: आईएनआई सिनेमा हल

दीपक-दीपाको सिनेमा हल आईएनआई आजदेखि सञ्चालनमा आउँदै

काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला लगायतले सिनेमा हल खोलेका छन् । उनीहरुले काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै शंखमुल जाने बाटोमा आईएनआई सिनेमा हल खोलेका हुन् । वानेश्वरदेखि शङ्खमूल जाने बाटोको बायाँपट्टी रहेको