६ जेष्ठ २०८१, आइतबार

Tag: आइसिसी टि–२० विश्वकप

वर्षाले नेपाल र युएईबीचको खेल रद्द, नेपाल समूह उपविजेता

काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित भएर रद्द भएको छ । मलेसियामा जारी आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह विजेता बन्न निर्णायक