६ जेष्ठ २०८१, आइतबार

Tag: आइतबार पेसी

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट, आइतबार पेसी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । कोशीका मुख्यमन्त्री थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमाले सर्वोच्च अदालत गएको हो । आज शुक्रबार एमाले संसदीय दलका नेता