६ जेष्ठ २०८१, आइतबार

Tag: आँबुखैरेनी सडक

नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन, ४ दिनपछि आँबुखैरेनी सडक पनि दुईतर्फी

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी