६ जेष्ठ २०८१, आइतबार

Tag: आँधीबेहरी सिर्जना

प्रचण्ड भन्छन्, ‘आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक राजधानी बाहिर बुटवल पुगेर सिंह झैँ गर्जिएका छन् । बुटवलमा आज शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने संकेत