६ जेष्ठ २०८१, आइतबार

Tag: अहिलेको टालटुले प्रणाली

पूर्वराजा ज्ञानेन्द्रले भने – अहिलेको टालटुले प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले सतही फेरबदल र अहिलेको टालटुले प्रणालीले कुनै खँदिलो परिणाम नदिने बताएका छन् । सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् । अभिनन्दनपछि लिखित सम्बोधन गर्दै पूर्वराजा शाहले परिवर्तन देखाउने नाममा