५ जेष्ठ २०८१, शनिबार

Tag: अस्थायी प्रहरी चौकी

गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरी चौकीको भवन उद्घाटन

गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गोरखाको सिरानचोक गाउँपालिका–५, स्थित चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी चित्रेपोखरीको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । चित्रेपोखरीमा हालै निर्माण सम्पन्न पाँच कोठे प्रहरीचौकीको आज उद्घाटन गरेका हुन् । गाउँपालिकाले जग्गा र