२ जेष्ठ २०८१, बुधबार

Tag: अस्ताए गायक

६० वर्षको उमेरमै अस्ताए गायक रविन तामाङ

काठमाडौं । चर्चित नेपाली गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’ का गायक तथा संगीतकार तामाङकाे हिजो मंगलबार साँझ निधन भएकाे हो । ६० वर्षीय तामाङकाे काठमाडाैंकाे बुढानीलकण्ठ -५ चिसेनीस्थित निवासमा