८ जेष्ठ २०८१, मंगलबार

Tag: अस्ट्राजेनेका खोप

भुटानले नेपाललाई ३ लाख डोज अस्ट्राजेनेका कोरोना खोप दिने

काठमाडौँ । भुटानले कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । भुटानबाट खोप छिट्टै ल्याउने तयारी भइरहेको छ । सो कामको लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक