५ जेष्ठ २०८१, शनिबार

Tag: अवैध कारोबार

क्रिप्टोकरेन्सीकोकोे अवैध कारोबार : ९ करोड ७४ लाख हिनामिना

काठमाडौँ । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ