६ जेष्ठ २०८१, आइतबार

Tag: अवकाशप्राप्त प्रहरी महानिरीक्षक

‘सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण’

काठमाडौँ । नेपाल प्रहरीको सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण हुने आज राजधानीमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ । छैसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्री र अवकाश प्राप्त प्रहरी महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतबीच आज यहाँ सम्पन्न