२ जेष्ठ २०८१, बुधबार

Tag: अर्को मुद्दा दर्ता

रवि लामिछानेविरुद्ध सर्वोच्चमा अर्को मुद्दा दर्ता, जेठ १७ गते सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सर्वोच्चमा दर्ता भएको उक्त मुद्दाको सुनुवाइ आगामी जेठ १७ गतेको मिति तोकिएको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हालेको