२ जेष्ठ २०८१, बुधबार

Tag: अमृत गुरुङ

लाहुरेको सहर पोखरामा गुञ्जियो ‘नैनताल’

गण्डकी । ‘नैन ताल घुमी आयो रेल आँखामा लाउने कालो गाजल बुलबुलेमा तेल…’ भनिन्छ, पोखरा ‘लाहुरेको सहर’ हो । मध्यसहरमा मङ्गलबार साँझ लाहुरेकै गीत गुञ्जियो, ‘नैनताल’ । जसले गोर्खाहरूको कथा भन्छ । गोर्खा सैनिकका दुःखवेदनाबाट जन्मेको गीतलाई नेपथ्यका गायक अमृत गुरुङले