७ जेष्ठ २०८१, सोमबार

Tag: अभिशेक यादव

सडक दुर्घटनावाट एकको मृत्यु

काठमाडौं । झापाको कमल गाउँपालिका-५ स्थित सडकमा दुर्घटना हुँदा एकजनाको मृयु भएको छ एक घाइते भएका छन् । स्रोतका अनुसार को.१ क १३९१ नम्बरको बस र प्र.१-०२-०४८ प ३०८९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल