५ जेष्ठ २०८१, शनिबार

Tag: अभियानबाट पछि हट्दिन

पार्टीको नेतृत्व परिवर्तन गर्ने अभियानबाट पछि हट्दिन, लागिरहन्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टीको नेतृत्व बदल्नका लागि निरन्तर लागिरहने बताएका छन् । आज सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले पार्टीको नेतृत्व बदल्न लागेको र सकेमा बदल्ने स्पष्ट परेका हुन् । कांग्रेसका महामन्त्री थापाले नेतृत्व