५ जेष्ठ २०८१, शनिबार

Tag: अब्बल अभ्यास

माओवादी महाधिवेशन : आन्तरिक लोकतन्त्रको अब्बल अभ्यास

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को महाधिवेशनमा नेता तथा कार्यकर्ताले आन्तरिक लोकतन्त्र सर्वोत्तम अभ्यास गर्न पाएका छन् । उनीहरूले पार्टी नेतृत्वका कमी कमजोरीमाथि निर्मम प्रहार गर्नेदेखि फरक मतसमेत राखेर खबरदारी गर्न भ्याए । राष्ट्रिय विषयदेखि अन्तरराष्ट्रिय विषयमा जमेर बहस गरे