५ जेष्ठ २०८१, शनिबार

Tag: अबि राई

मोटरसाइकल दुर्घटनाबाट दुईजनाको मृत्यु

सुनसरी । सुनसरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटना हुँदा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राईको मृत्यु भएको स्रोतले बतायो। कोसी लोकमार्ग