५ जेष्ठ २०८१, शनिबार

Tag: अबको पर्यटन

अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्छ : अर्थमन्त्री डा. महत

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गरे । मन्त्री डा.