काठमाडौँ । अमेरिकीले नेपाललाई एमसीसी टुंगो लगाउन मंसिर २८ गतेसम्मको अल्टिमेटम दिएको छ । यो समयसीमा भित्र टुंगो नलगाए अन्यत्र लैजाने समेत चेतावनी अमेरिकीले दिएको छ । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड