६ जेष्ठ २०८१, आइतबार

Tag: अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु

पत्रकार सम्मेलनमा ओलीले भने- अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु

काठमाडौं । प्रमुख विपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समय आएपछि पार्टी अध्यक्षवाट जिम्मेवारी हस्तान्तरण गर्ने प्रष्ट पारेका छन् । आज बुधबार एमालेद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कोही पनि निर्विकल्प नहुने बताउदै महाधिवेशनसम्मका लागि कसैले