६ जेष्ठ २०८१, आइतबार

Tag: अध्यक्ष पोखरेल

प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य अझै पनि अनुदार छ : अध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष पोखरेलले सरकार र संसद्को प्राथमिकतामा