६ जेष्ठ २०८१, आइतबार

Tag: अधिकार प्राप्त

अधिकार प्राप्त गर्नका लागि महिलाले क्षमता विकास गर्नुपर्छ : तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाका पक्षमा संविधान र कानुनमा भएका अधिकारलाई प्रयोगमा ल्याउन सोहीअनुसार क्षमता विकास हुनुपर्नेमा जोड दिएका छन् । अध्यक्ष तिमिल्सिनाले अधिकार प्राप्त गर्नका लागि महिलाले क्षमता पनि विकास गर्दै जानुपर्ने कुरामा जोड दिएका हुन् ।