६ जेष्ठ २०८१, आइतबार

Tag: अधिकार खोस्ने तयारीमा

प्रहरी प्रमुखको अधिकार खोस्ने तयारीमा गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको अधिकारलाई निजामती कर्मचारीमा केन्द्रित गर्नेगरी नियमावली संशोधनको अन्तिम तयारी गरेको छ । गृह मन्त्रालयले प्रहरी (एघारौं संशोधन) नियमावली, २०७८ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७८ को संशोधन तयारी